सर्वोत्तम सिमेन्टको शेयर निष्काशन, कसरी आवेदन दिने
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गरेको छ । कम्पनीले आज देखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रत...