कर्फ्युका कारण मलंगवा बजार बिहानैबाट सुनसान
सर्लाही । कर्फ्युका कारण मलंगवाको जनजिवन बिहानै देखि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहिबार रातिदेखि लागुहुनेगरि मलङ्गवा नगर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मल...
