इ-मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इ मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो । ती कम्...