Saturday, August 16, 2025

२०८२ श्रावण ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु


दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु

दाङ । दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिब ७ः३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिब ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका वरिष्ठ प्रहरी निरीक्षक उज्ज्वल शाहले जानकारी दिए । वरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका   थिए । मृतक भुमिसराको शब लमही अस्पतालमा राखिएको छ ।