प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने
काठमाडौँ । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४ सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र...