Friday, September 19, 2025

२०८२ आश्विन ३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द


प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक घटेर २०५१.७३ विन्दुमा झरेको छ।आइतबार प्रि ओपन सेसनमा ३६ स्टकको ४५ पटकको कारोबारमा ६ लाख ९३ हजार ३२७ रुपैयाँ ५ पैसाबराबरको १ हजार ७७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।