बढ्दो बैदेशिक ठगी, थप तीन जना कञ्चनपुरबाट पक्राउ
काठमाडौं । बैदेशिक रोजगारीको प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै...