नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक एडिबी बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब रु १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव कृष्णहरि पुष्कर र...