काठमाडौं उपत्यकाबाट ७७८ जनाको उद्धार, ११ जनाको शव भेटियो, १ हजार २४४ घरमा क्षति [फोटो फिचर]
काठमाडौं । काठमाडौं उपत्यका विभिन्न ठाउँबाट सुरक्षाकर्मीहरुले ७७८ जनाको उद्धार गरेका छन् । शनिबार दिउँसो साढे २ बजेसम्म काठमाडौंका ८ फरक ठाउँबाट ७७८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुस...