बैंकक—भैरहवा सिधा उडान सुरु
काठमाडौँ — थाई एयर एशियाले आइतबारदेखि बैंकक—भैरहवा सिधा उडान सुरु गरेको छ । सातामा २ दिन भैरहवा उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवा उडान गर्नेछ । अनुमति नलिई ज...