Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक १३.०३ अंकले घट्यो


नेप्से परिसूचक १३.०३ अंकले घट्यो

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक १३.०३ अंकले घटेको छ । शून्य दशमलव ४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा बन्द भएको हो ।  कुल ५५ कम्पनीको सेयर मूल्य बढ्यो भने १८१ कम्पनीको मूल्य बढ्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज ७६ हजार ४१८ पटकको सेयर किनबेचबाट ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । कुल १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भए । आज लघुवित्त र इन्भेष्टमेन्ट उपसमूह बढ्यो भने अन्य उपसमूहहरु घटे ।