प्रदेश तथा स्थानीय शासन सहयोगकालागि आएको वैदेशिक सहयोगको ठूलो अंश खर्च भएन
काठमाडौं, ७ असार । प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य...
