ललिता निवास जग्गा प्रकरणमा स्टे अर्डर लिएका १७ जनाविरूद्ध (सिआइबीको) भ्याकेट
काठमाडौं, १९ असार । ललिता निवासजग्गा प्रकरणमा सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका १७ जनाविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरोले भ्याकेट निवेदन गरेको छ।ब्युरोले सोमबार सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्न जारी गरेको आदेशविरूद्ध भ्याकेट निवेदन दिएको एसए...
