गृहमन्त्री श्रेष्ठद्धारा चिनियाँ लगानी कर्तासंग नेपालमा लगानीको माग
काठमाडौं,१६ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटम...
