दोहोरो सदस्यता नलिन सदस्यहरुलाई सहकारी विभागको निर्देशन, अन्यथा कारवाही हुने
२६ असार, काठमाडौं । सहकारी विभागले सहकारी संस्थाका सदस्यहरुलाई दोहोरो सदस्यता नलिन निर्देशन दिएको छ । सरकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने भन्दै सूचना जारी गरेको छ ।...
