कीर्तिपुरका सहकारी संस्थाहरुलाई ऋण उठाउनै हम्मेहम्मे, ऋणीले कुकुर छोड्ने गरेको गुनासो !
काठमाडौं । सहकारी संस्थाहरुमा आर्थिक समस्या थपिदै गर्दा कीर्तिपुरका अधिकांस सहकारीहरुलाई ऋण उठाउन हम्मेहम्मे पर्दै गएको छ । पछिल्लो समय देशका विभिन्न शहरमा रहेका सहकारीहरु भाग्ने क्रम बढेपछि र संघीय राजधानी काठमाडौं कै चलेका ठुला सहकारीहरु समस्याग्रस...
