स्टक एक्सचेन्ज ३ दिन बन्द हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ३ दिन बन्द हुने भएको छ । विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएकोनेपाल स्टक एक्सचेन्जले जनाएको छ ।बिहीबार (पुस २६) बेलुका ५ बजेदेखि शनिबार (पुस २८) ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने...