भारतसँग १० हजार विद्युत् व्यापार सम्झौता नेपालको आवश्यकताःऊर्जामन्त्री बस्नेत
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता नेपालको आवश्यकतामा भएको बताएका छन् । नेपालमा आगामी १२ वर्षमा कम्तीमा २९ हजार मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण मन्त्राल...