Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रभु बैंकले लाभांश नदिने


प्रभु बैंकले लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशविना साधारणसभामा अन्य प्रस्तावहरु लैजाने निर्णय गरेको हो । गत आर्थिक वर्षको वित्तीय विवरणहरु साधारणसभामा प्रस्तुत गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय बैठकले गरेको छ । यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८—७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७—७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।