मुआब्जा विवाद समाधानपछि अरूण तेस्रोको काम सुरू
काठमाडौं । मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थलको काम बिहीबारबाट सुरू भएको छ । सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालय संखुवासभाको...