भैरहवाका नगर प्रमुख इश्तियाक अहमद खाँद्धारा ६ महिनाको तलब भूकम्प पिडीतलाई
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । भूकम्पले पुर्याएको...