राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूती हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार...