नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता,द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने
काठमाडौँः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुद...
