प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सूचीकृत बेरोजगारलाई बाढी पहिरो प्रभावितको पुनः निर्माणमा खटाइने
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको स्रोत र जनशक्तिलाई पछिल्लो विपद्पछिको पुनः निर्माणमा खटाउन सक्नेगरी कार्यविधि संशोधन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आय...
