एनआरएनएको व्यवसायिक शिक्षा कमिटीले विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं, २४ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका स...
