Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रहरीलाई ३० वर्षमा अवकाश दिने प्रावधानविरुद्ध सर्वोच्चको अन्तरिम आदेश


प्रहरीलाई ३० वर्षमा अवकाश दिने प्रावधानविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अवकाश पाउने प्रावधानका विरुद्ध अन्तरिम आदेश जारी गरेको छ । निजामती कर्मचारी र अन्य सेवामा भएको प्रावधानविपरीत आफूहरुलाई ५८ वर्षसम्म सेवा गर्न पाउने अधिकारबाट बञ्चित गरी ३० वर्ष पुगेपछि अवकाश दिने सरकारको निर्णयविरुद्ध प्रहरी अधिकारीहरुले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।