टिकटक बन्द नगर्ने आईएसपीको अनुमति खारेज गर्ने प्राधिकरणको चेतावनी,५५ कम्पनीलाई ताकेता
काठमाडौं । दूरसञ्चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका विभिन्न भागमा इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन ताकेता गरेको छ । प्राधिकरणले मंगलबार साँझ जारी गरेको...