रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति एमालेका सांसद रघुजी पन्तको कडा आपत्ति [भिडिओ सहित]
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा वाग्लेको भनाइ नेपालको परराष्ट्र नीति, स्वतन्त्रता र सार्वभौम सत्ता र असंग्लन परराष्ट्र नीति विपरित रहेको भन्द...