माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा विश्व बैंकसँग सैद्धान्तिक सहमति
काठमाडौँ । सङ्खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंक उच्च नेतृत्वबिच वासिङ्टन...