सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहले बयानमा के भने? को-को छन् नयाँ कार्यसमितिमा?
काठमाडौँ । सर्वसाधारणको बचत हिनामिना गरेर ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको ड...