आइतबारदेखि निर्वाचन आचारसंहिता लागू, ४४ रिक्त पदमा मंसिर १६ गते निर्वाचन हुँदै
काठमाडौं । यहि १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम...
