Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै अनिश्चितकालीन तालाबन्दी


शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै अनिश्चितकालीन तालाबन्दी

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीले तलब भत्ताको माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका छन् । चालु आर्थिक वर्ष २०८१—८२ को साउनदेखि हालसम्म तलब भत्ता उपलब्ध नगराएको भन्दै आइतबार शिक्षक र कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् । आइतबार उनीहरुले कार्यालय अगाडि धर्ना समेत दिएका छन् । मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतसँग पटक—पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि उनिहरुको भनाई छ ।