अर्थतन्त्र चलायमान बनाउन चेम्बरको ४३ बुँदे सुझाव, प्रधानमन्त्री ओलीको ध्यानाकर्षण
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको टोलीले बजेट र मौद...