Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले एडीबीसँग १५ अर्ब २९ करोड ऋण लिँदै


नेपालले एडीबीसँग १५ अर्ब २९ करोड ऋण लिँदै

काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि गर्न ११५ मिलियन (करिब १५ अर्ब २९ करोड) ऋण लिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।