कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । यसका साथै लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बज...