अमेरिका पुर्याउने भन्दै ५० लाख लिएर चितवनका मोहन श्रेष्ठ फरार, विभागमा उजुरी
काठमाडौं । चितवन ठोरी—४ का मोहन श्रेष्ठ(सुरेन)ले दाङ र रुकुमपश्चिमका दुई युवाबाट करिब ५० लाख रुपैयाँ लिएर सम्पर्कविहिन भएका छन् । छोटोबाटो अमेरिका पुर्याउने भन्दै दुई युवाबाट पटक—पटक गरि ५० लाख लिएका श्रेष्ठ करिब ४ महिनादेखि युवाहरुको सम्...