Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैदेशिक रोजगार विभागमा विद्युतीय गेट


वैदेशिक रोजगार विभागमा विद्युतीय गेट

काठमाडौँ । वैदेशिक रोजगार विभागमा विद्युतीय गेट निर्माण गरिएको छ । बिचौलियाहरूलाई कार्यालय प्रवेशमा कडाइ गर्न विद्युतीय गेट निर्माण गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । बिचौलियाहरूले आफ्ना सवारी साधनहरू भित्रै राख्ने र त्यहीबाट सेवाग्राहीहरू दुख दिने गरेको बताइएको  छ ।