Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वर्तमान सरकारले अर्थतन्त्रमा सुधार ल्याउन सकेनः जनार्दन शर्मा


वर्तमान सरकारले अर्थतन्त्रमा सुधार ल्याउन सकेनः जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकारले नेपालको अर्थतन्त्रमा सुधार ल्याउन नसकेको दावी गरेका छन् । काठमाडौैमा आयोजित एक कायक्र्रममा उनले देशको अर्थतन्त्रमा देखिएको धरासयीलाई बेवास्ता गरेको बताए ।

काँग्रेस—एमालेको गठबन्धनले राजनीतिक स्वार्थ राख्दा अर्थतन्त्रमा सुधार आउन नसकेको बताए । उनले गठबन्धनको सरकारले सत्ता कसरी बचाउने भन्नेमा मात्रै केन्द्रीत हुँदा देशको अर्थतन्त्रमा प्रभाव परिरहेको उल्लेख गरे ।