उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने—अत्यावश्यक सेवामा छुट (विज्ञप्ती सहित)
काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ । उपत्यकामा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षात्मक व्यवस्था गरिएको र कर्फ्युलाई केही खुकुलो...