लाजिम्पाटस्थित र्याडिसन होटलमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन सुरु
काठमाडौं । लाजिम्पाटस्थित र्याडिसन होटलमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारका लागि जागरण अभियान सुरु गरेको संगठनले जनाएको छ । सन् २००६ द...