राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा खड्गी नियुक्त
काठमाण्डौ । सिङ्गापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले राष्ट्रिय टोलीका सहायक प्रशिक्षक तथा सपोर्टिङ स्टाफ नियुक्त गरेको छ । एन्फाले सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपिङ प्रशिक्षकमा...