आर्थिक तरलता भाषणले सुध्रिंदैन, दुई महिना बितिसक्दा पनि बजेट कार्यान्वयन शुन्य !
काठमाडौं । पछिल्लो समय सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक तरलता सुधार भएको प्रतिक्रिया दिने गरेका छन् । तर, देशको आर्थिक परिस्थिति दिनप्रतिदिन खस्कदो अवस्थामा पुगेको सहजै आकलन गर्न सकिन्छ । त्यस...