सौराहामा घट्यो पर्यटनको संख्या
काठमाडौं,असोज ७। सौराहाका पर्यटन व्यवसायीका लागि असोज महिना धेरै राम्रो छ। पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो। विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायी यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन्। पर्यटक...