एलजीले पायो एआई म्यानेजमेन्ट सिस्टम सर्टिफिकेसन
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स (एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड एसोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआइएमएस)सर्टिफिकेसन (आइएसओ —आइइसी ४२००१)प्राप्त गरेको छ । एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गर...