हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’
काठमाडौँ — हिमालय एयरलाइन्सलाई आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्चालनमा हुने वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा विमानस्थलमा आफैंले सञ्चालन सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न दिन नागरिक उड्डयन प्राधिकरणका नाममा सर्वोच्च अदालतले परमादेश जारी...