अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै छ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार लिलामीको लागि झन्डै १४ अर्ब रुपैयाँको आवेदन परेको थियो । गत बिहीबार लिलाम...