आर्थिक चलायमानकालागि कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन गर्न अध्यादेश ल्याउने
काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्नका लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो...