पोखरा–जोमसोम नियमित उडान सुरू
काठमाडौं । मौसम प्रतिकूल भएका कारण बन्द भएको पोखरा–जोमसोम उडान फेरि सुरू हुने भएको छ । तारा एयरले आजबाट नियमित उडान सुरु गरेको छ । बिस्तारै मौसम अनुकुल भएपछि पर्यटक भित्रने मौसम पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो । मौसम प्रतिकुल नभ...
