इलन मस्क ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त
काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति इलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरेका छन् । मस्कले भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामीसँगको सहकार्यमा सो विभाग सम्हाल्ने...