विनियोजन विधेयक राष्ट्रियसभामा पेस हुदैँ [सूची सहित]
काठमाडौं, १५ असार । राष्ट्रियसभामा आज विनियोजन विधेयक पेस हुदैछ । साढे २ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्र...